Buy, Sell, Rent or Lease Residential, Commercial, and Land Properties in Kathmandu Valley.
काठमाडौं उपत्यकाका उत्कृष्ट घर, जग्गा, अपार्टमेन्ट र व्यवसायिक सम्पत्तिको लागि तपाईंको विश्वसिलो रियल इस्टेट पार्टनर ।
किन्नुहोस्
बेच्नुहोस्
भाडामा लिनुहोस्
लिजमा लिनुहोस्
निर्माण सेवा
इन्जिनियरिङ सेवा
काठमाडौं उपत्यकाभरका घर, जग्गा, अपार्टमेन्ट र व्यवसायिक सम्पत्ति खोज्नुहोस् ।
Handpicked properties in prime locations across Kathmandu Valley.
Rs. 2,85,00,000
Rs. 65,000 / Month
Rs. 2,10,00,000
Rs. 1,20,00,000
Rs. 32,000 / Month
Rs. 1,95,00,000
Rs. 4,50,00,000
Rs. 45,000 / Month
Rs. 2,40,00,000
Rs. 85,00,000
Rs. 1,20,000 / Month
Rs. 1,75,00,000
Imadol Property Estate is a trusted real estate agency based in Imadol, Lalitpur. We are committed to connecting people with the right properties and investment opportunities.
हामी घर, जग्गा, अपार्टमेन्ट र व्यवसायिक सम्पत्ति किन्ने, बेच्ने, भाडामा दिने र लिजमा दिने सेवाहरू प्रदान गर्दछौं । पारदर्शिता, भरोसा र ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो ।
स्थानीय जानकारी
पारदर्शी प्रक्रिया
समर्पित सहयोग
विश्वसनीय नेटवर्क
सन्तुष्ट ग्राहकहरू
बिक्री/भाडामा दिइएका सम्पत्ति
वर्षको अनुभव
ग्राहक सन्तुष्टि
Complete real estate and property solutions under one roof.
घर, जग्गा र अपार्टमेन्ट किन्ने
हामी तपाईंलाई उपयुक्त घर, जग्गा र अपार्टमेन्ट किन्न सहयोग गर्छौं ।
घर, जग्गा र अपार्टमेन्ट बेच्ने
तपाईंको सम्पत्ति छिटो र उचित मूल्यमा बेच्न सहयोग गर्छौं ।
Real experiences from people who found their perfect property with us.
Home Buyer
★★★★★
“Imadol Property Estate को service एकदमै राम्रो लाग्यो। घर खोज्नेदेखि property visit र documentation सम्म सबै कुरामा राम्रो guidance पायौँ। Professional र trustworthy team!”
Property Buyer
★★★★★
“Excellent service and professional guidance! The team made our property search smooth and stress-free. They understood our requirements and helped us explore suitable properties within our budget. Highly recommended!”
Property Seller
★★★★★
“घरजग्गा कारोबार गर्दा विश्वासिलो मान्छे भेट्नु धेरै महत्त्वपूर्ण हुन्छ। Imadol Property Estate को टिमले हामीलाई सुरुदेखि अन्तिमसम्म राम्रो सहयोग र सही सल्लाह दियो। सेवाबाट निकै सन्तुष्ट छौँ।”
Property Owner
★★★★★
“Very professional and supportive team! They helped us understand the market value of our property and guided us throughout the selling process. Communication was clear, and the overall experience was excellent.”
Home Buyer
★★★★★
“Kathmandu Valley मा property खोज्दै हुनुहुन्छ भने Imadol Property Estate राम्रो option हो। Team एकदमै friendly छ र customer को requirement अनुसार property suggest गर्नुहुन्छ। Overall, a great experience!”
Business Owner
★★★★★
“We were searching for a suitable commercial space for our business. The team was responsive, knowledgeable, and patient throughout the process. Their local market knowledge was particularly helpful.”
Rental Client
★★★★★
“ललितपुरमा राम्रो location मा भाडाको घर खोजिरहेका थियौँ। Imadol Property Estate ले हाम्रो budget र आवश्यकता अनुसार विभिन्न options देखाइदिनुभयो। व्यवहार पनि एकदमै राम्रो लाग्यो। धन्यवाद!”
Property Buyer
★★★★★
“What impressed me most was their transparency and attention to detail. They explained the property information clearly and answered our questions patiently. A reliable real estate team to work with!”
Land Buyer
★★★★★
“जग्गा किन्दा location, बाटो, मूल्य र कागजातको विषयमा धेरै कुरा बुझ्नुपर्ने रहेछ। Imadol Property Estate को टिमले हामीलाई सबै कुरा बुझ्न र उपयुक्त विकल्प खोज्न सहयोग गर्नुभयो। राम्रो सेवा!”
Happy Home Buyer
★★★★★
“घर किन्ने हाम्रो सपना पूरा गर्ने यात्रामा Imadol Property Estate को सहयोग निकै राम्रो रह्यो। Friendly team, professional service, and excellent communication throughout the process. Thank you for your support!”
Get in touch with our expert team today and take the first step towards your dream property in Kathmandu Valley.
Your trusted real estate partner in Imadol, Lalitpur. We open doors to the best properties and opportunities.
© 2026 Imadol Property Estate. All Rights Reserved.